२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सभामुखलाई पदच्यूत गराउने एमालेको रणनीति, महाअभियोग लगाउन के–काे डर ?

सभामुखले संविधान र संसदीय कानुन बमोजिम विपक्षी एमालेले मर्यादा पालना नगरेको बताइरहनुभएको छ । एमाले यो भनाइ पचाउन सकिरहेको छैन ।

माधव नेपालसहितका १४ नेतालाई निष्काशन गरे मात्र सभामुखसँग संवाद–नेकपा एमाले

काठमाडौं, भदौं २८ । आफ्नो पार्टीले निष्काशन गरेका माधव नेपालसहितका १४ सांसदलाई कार्वाही गरे मात्र संवाद हुने शर्त प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई सुनाएको छ । सभामुख

संवादमा आउन सभामुखले गरेको आह्वान एमालेद्वारा अस्वीकार, लगातार तेस्रो दिन पनि संसद बैठकमा अवरोध

तीन दिनदेखि लगातार संसद अवरोध गर्दै आएको एमालेका सांसदले आइतबार पनि सभा अवरुद्ध गर्दै नाराबाजी गरेका हुन् । नाराबाजीकै बीचमा सभामुख सापकोटाले एमाले सांसदलाई संबोधन गर्दै वार्ता र संवादबाट समस्याको

सभामुख र अर्थमन्त्री मर्यादा बाहिर गएर जंगली पारा देखाए– गंगा चौधरी

संसद बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद चौधरीले १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट सभामुखले देशलाई बन्दी बनाउने रणनीति लिएको बताउँदै संसदीय मर्यादाको धज्जी उडेको बताउनुभयो ।

एमाले सांसदप्रति सभामुख सापकोटा आक्रोशित

काठमाडौं, भदौ २३ । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुप्रति आक्रोश पोख्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो भूमिकामा प्रश्न, दल विभाजनको आरोप र प्रतिनिधिसभा नियमावली विपरित

एमालेले सभामुखलाई नमान्ने, संसद बैठक चल्न पनि नदिने

सभामुख सापकोटाको भूमिका, एमसीसी, जयसिंह धामीको घटनामा सरकारको व्यवहार, निर्वाचन आयोगले एमाले विभाजन गरेको लगायतका विषय उठाएर संसद अवरुद्ध गर्ने जानकारी दिनुभएको छ ।

सभामुख सापकोटा, निर्वाचन आयोग र लुम्बिनीका सभामुखविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट

सभामुख सापकोटाविरुद्धको रिटमा तत्कालीन एमालेका १४ सांसदलाई पनि विपक्षी बनाइएको छ । निर्वाचन आयोगले कारबाहीमा परेका एमालेका १४ सांसदसहितका आधारमा नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको थियो ।

नेकपा एमालेले हाल्यो निर्वाचन आयोग र सभामुखविरुद्ध मुद्दा, तीन वटा रिट निवेदन दर्ता

निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध मुद्दा हालिएको हो ।

सभामुखको मुद्दा आज पनि हेर्न नमिल्ने, न्यायाधीश कार्कीद्वारा इजलासमा बस्न अस्वीकार

संवैधानिक इजलासमा अन्तिम सुनुवाइका लागि भन्दै बुधबारका लागि पेशी तोकिए पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीले रिट निवेदकको तर्फबाट विगतमा बहस गरेका कारण मुद्दा हेर्न अस्वीकार

सभामुख भीर–भीर कुद्छन्, अदालतको झन् कुरै नगरौं– केपी ओली

उहाँले भन्नुभयो, ‘राजनीतिलाई कुबाटोबाट हिडाउन खोजिएको छ । राजमार्गबाट सभामुख हिड्न मान्दैनन् । बाटाबाट हिड्न मान्दैनन् । कान्ला-कान्ला, भीर–भीर कुद्छन् ।’