२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मेलम्ची र हेलम्बुमा यातायात, विद्युत् र सञ्चार सम्पर्क स्थापित गर्न सभामुखको ध्यानाकर्षण

समितिका आवद्ध अधिकारीहरूले शनिबार सभामुख सापकोटालाई भेटेर मेलम्ची र इन्द्रावती नदीले पुल बगाएको स्थानमा तत्काल बेलिब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अवरुद्ध विद्युत र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल

नयाँ संसद् भवनको निर्माण कार्य छिटो सक्न सभामुखको आग्रह

सभामुख सापकोटाले शुक्रबार भवन निर्माणको अवलोकन भ्रमण गरेपछि आयोजना पदाधिकारीहरूलाई तोकिएको समयमै भवनको निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो ।

संवैधानिक अधिकार कार्यान्वयनका लागि निरन्तर पहलकदमी आवश्यक : सभामुख सापकोटा

संविधानमा लोकतन्त्रका सबै आयाम समेटिएको र मौलिक व्यवस्थाहरू कायम गरिएको स्पष्ट गर्दै उहाँले सोही व्यवस्थाका कारण प्रतिनिधि सभामाथि दुई पटक सम्म आइपरेका नकारात्मक परिघटना समाधान भएको धारणा राख्नुभयो ।

प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सभामुखले दिए सबैलाई बधाई, सर्वोच्च अदालतप्रति आभार

काठमाडौं, साउन ३ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुनर्स्थापना भएकामा सबैलाई बधाई दिनुभएको छ। पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिनुभएको हो । प्रतिनिधिसभाको सार्वभौम

जनताको जित भयो : सभामुख

काठमाडौं, असार २८ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापना हुनुले जनताको जित भएको प्रतिक्रिया दिनुभएको छ । सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद पुनस्र्थापना गर्ने फैसलाले जनताको जित भएको बताउनुभयो

संसद विघटन मुद्दाः इजलाशले माग्यो यी प्रश्नको उत्तर

जुन सदस्यहरु लिएर प्रधानमन्त्री बन्न पाउँ भनि जुन निवेदन छ । यसको फिगरलाई हेर्दा बहुदलीय र बहुलवादमा आधारित संविधानलाई यसले सहयोग गर्छ कि गर्दैन ?

संविधानको धारा ७६ को उपधारा २ र ५ एउटै भए किन राखियो उपधारा ५ ?–वरिष्ठ अधिवक्ता न्यौपाने

यदि, ७६(५) पनि दलकै आधारमा चयन हुने भए त त्यो धाराकै औचित्य रहन्न, श्रीमान् । ७६(३) को प्रयास असफल भएपछि ७६(५) तिर जाँदैन, फेरि ७६(२) तिर उक्लिन्छ प्रक्रिया ।

सभामुखका वकीललाई इजलाशबाट प्रश्नको वर्षा: अदालतले प्रधानमन्त्री घोषणा गर्न मिल्छ ?

१४६ जना अदालसमक्ष आए अब यसैलाई आधार मानेर उपधारा ५ को ब्याख्या गर भन्नु कति संवैधानिक हुन्छ ? यो अदालतले यसो गर्न मिल्छ र ? उपधारा ५ को संवैधानिक ब्याख्या

सभामुखले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै हुनुहुन्छ । आज दिउँसो संसद भवन नयाँबानेश्वरमा हुने अन्तरक्रियामा पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न सभामुख सापकोटाले

सर्वोच्चलाई सभामुखको जवाफ, ‘राष्ट्रपति र प्रधानमन्त्रीको कदम संवैधानिक नैतिकता, निष्पक्षतावाद र सुशासनको वर्खिलाफ’

सभामुख सापकोटाले विश्वासको मत प्राप्त गर्नसक्ने आधार परीक्षण गर्ने स्थाल प्रतिनिधिसभा मात्र भएको बताउँदै राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार नभएको जिकिर गनुभएको छ ।