२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं, माघ १२ । सभामुख अग्नि सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताउनुभएको छ । सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद सूचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण

अमेरिकी राष्ट्रपति ट्रम्पलाई पद त्याग्न दबाब, अन्यथा महाअभियोग लगाउने सभामुख पेलोसीको चेतावनी

काठमाडौं, पुस २५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई तत्काल ह्वाइट हाउस छाड्न सभामुख न्यान्सी पेलोसीले आग्रह गर्नुभएको छ । ट्रम्पले कार्यालय नछाडे संसदमाथि आक्रमण गराएको घटनामा महाअभियोग लगाइने चेतावनी उहाँले

अमेरिकामा न्यान्सी पेलोस सभामुखमा निर्वाचित

काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले सभामुखमा न्यान्सी पेलोसीलाई पुन निर्वाचित गरेको छ । हिजोदेखि सुरु भएको संसद बैठकले ८० वर्षीया पेलोसीलाई सभामुख निर्वाचित गरेको हो । अमेरिकी

सर्वोच्च अदालतमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको जवाफ पेश, कसको जवाफ कस्तो ?

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुख अग्नीप्रसाद सापकोटाले आइतबार सर्वोच्च अदालतमा लखित जवाफ पेश गरेका छन् । राष्ट्रपति कार्यालयले संविधानको धारा ६६

सर्वोच्चलाई सभामुखको जवाफ– प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको लिखित जवाफ पठाउनुभएको छ । पुस १० गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा

सभामुख र सांसदको अराजकता रोक्न संसद विघटन गरेँः प्रधानमन्त्री केपी ओली

काठमाडौं, पुस १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सभामुख र सांसदहरु अराजक बनेकाले त्यसलाई रोक्न संसद विघटन गर्नुपरेको जिकीर गर्नुभएको छ । नेकपानिकट

सभामुख सापकोटा र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रतिनिधिमण्डलबीच भेटवार्ता गरेको छ । सभामुखको निवास लैनचौरमा भएको भेटमा नेपाल

सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद विघटन हुन सक्दैनः सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद विघटन हुन नसक्ने बताउनुभएको छ । सभामुख सापकोटाले बुधबार राति विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा सरकार

अविश्वासको प्रस्ताव साढे ३ बजे दर्ता भएको संसद सचिवालयको प्रस्टीकरण

काठमाडौं । संघीय संसद सचिवालयले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पुस ५ गते दिउँसो साढे ३ बजे दर्ता भएको प्रस्ट पारेको छ । अविश्वासको प्रस्ताव दर्ता गरिएको समयको विषयमा विभिन्न मिडियाबाट

सभामुख सापकोटा आगामी कदमबारे विज्ञहरुसँग छलफलमा

काठमाडौं, पुस ५ । सरकारले संघीय संसद विघटन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले भावी कदमका विषयमा विज्ञहरुसँग छलफलमा जुट्नु भएको छ । सभामुख निकट स्रोतका अनुसार उहाँले संसदमा रहेका दलहरु, संविधानका