२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अमेरिकी सभामुख पेलोसीकाे ताइवान भ्रमणप्रति चीनको आपत्ति

काठमाडौं । अमेरिकाकाे तल्लो सदनककाे प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीकाे भ्रमणप्रति चीनले आपत्ति जनाएकाे छ । सभामुख पेलोसी ताइवान गए चूप लागेर नबस्ने भन्दै चीनले चेतावनी समेत दिएकाे हाे ।

सभामुखद्धारा नागरिकता विधेयक प्रमाणित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नागरिकता विधेयक प्रमाणित गर्नुभएको छ । संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न

आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन सभामुखको आग्रह

सभामुख सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन महिला सांसदहरुले पनि आ–आफ्नो दलमा सामूहिक पहलकदमी लिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

सभामुख सापकोटाद्वारा मास्क लगाउन आग्रह

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले कोभिड संक्रमणको दर बढ्दै गएकाले संसद् बैठकमा उपस्थित हुँदा सतर्क रहन आग्रह गर्नुभएको हो ।

काठमाडौं र धरानमा साइरनरूपी उदाएका युवाहरूको भाषा बुझ्न जरुरी छ : सभामुख

हामी कति विडम्वनापूर्ण स्थितिमा बाचिरहेका छौं भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्नसक्छौं तर गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं,’ उहाँले भन्नुभयो, ‘जनै लगाउँछौं, तर चीनबाट

प्रतिनिधिसभाको कार्यालय आगामी निर्वाचनको मनोनयनको दिनसम्म : सभामुख सापकोटा

‘हिजो उपसभामुखको शपथ थियो, त्यहाँ राष्ट्रपतिज्यू, उपराष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, राष्ट्रियसभाका अध्यक्षज्यू र उपसभामुखज्यूसमेतको छलफलमा प्रधानमन्त्रीज्यूले छलफलबाट निष्कर्ष निकाल्ने कुरा भयो’ उहाँले भन्नुभयो, ‘तर, मोटामोटी सबैको बुझाई चाहिँ प्रतिनिधिसभाको नोमिनेशन दिनसम्म रहने

निर्वाचनमा हुने सबै किसिमका विकृति अन्त्य गर्ने अभियान थाल्न सभामुखको आग्रह

शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उहाँले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो

सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबीच भेटवार्ता

भेटमा अजरबैजानका सभामुख गफारोवाले नेपालको सभामुखसहितको प्रतिनिधिमण्डललाई आफ्नो देशमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै सहभागिता र सम्बोधनका लागि आभार व्यक्त गर्नुभएको थियो ।

सभामुख सापकोटा अजरबैजान प्रस्थान

अजरबैजान संसदको आयोजनामा असार १६ देखि १८ सम्म अजरबैजानको बाकुमा सम्मेलन हुँदैछ । सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो ।

सभामुख सापकोटाद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

मंगलबारका विहान साढे १० बजे संघीय संसद भवनमा बस्ने गरी सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको हो ।