१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कात्तिक १८ गतेदेखि मात्रै निर्वाचन लक्षित सभा सम्मेलन गर्न पाइने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कात्तिक १८ देखि मात्रै राजनीतिक दल र उम्मेदवारहरुले आमसभा, कोणसभा, गोष्ठी, सम्मेलनजस्ता प्रचारप्रसारका कार्यक्रमका गर्न पाउने