काठमाडौं । नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । विश्वलाई शान्तिमय बनाउने मूल उद्देश्यका साथ मानवीय सभ्यताका विविध विषयमा छलफल सुरु गरिएको हो । विश्वभरका सभ्यता सम्बन्धि अनुसन्धानकर्ताहरु सहभागी
गुरु पद्मसम्भवले पाशुपत क्षेत्रमा अनाभोगकुट श्मसानमा साधना गरेका थिए । त्यस्तै महासिद्ध तिलोपा र नारोपाले गुफामा साधना गरेका थिए । सिद्ध येशे छोग्यालले बाग्मतीको दोभानमा सिद्धि प्राप्त गरेको बताइन्छ ।