२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लमजुङको विद्युत् उत्पादन आधा घट्यो

लमजुङ । लमजुङमा विद्युत् उत्पादन घट्न थालेको छ । जिल्लाका उत्पादन थालेका आयोजनामा चिसोका कारण पर्याप्त पानी नहुँदा विद्युत् उत्पादन घट्न थालेको हो । ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा