२ बैशाख २०८२, मंगलबार | Wed Apr 16 2025


गणतन्त्रवादीलाई १५ गतेको जनप्रदर्शनमा उपस्थित हुन समाजवादी मोर्चाको आह्वान

काठमाडौं । चैत्र १५ गते काठमाडौंमा गर्ने जनप्रदर्शनमा उपस्थित हुन समाजवादी मोर्चाले गणतन्त्रवादीहरुलाई आह्वान गरेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी)को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले मोर्चाको

समाजवादी मोर्चाको चैत्र १५ गतेको जनप्रदर्शन, एक लाख बढी उपस्थित हुने दाबी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले चैत्र १५ गते समाजवादी मोर्चाले गर्ने कार्यक्रममा हजारौँ मानिसहरु उपस्थित गराउन प्रयत्न गर्ने भएको छ । सोमबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको स्थायि कमिटीको बैठकले

प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई विफल पार्नका लागि एक हुन समाजवादी मोर्चाको आह्वान

काठमाडौं । समाजवादी मोर्चाले प्रतिगमन र प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई विफल पार्नका लागि भन्दै जनसमुदायसँग एकजुट हुन अपील गरेको छ । शनिबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता खड्गबहादुर विश्वकर्माले मोर्चाले सम्पूर्ण

समाजवादी मोर्चाले अगामी चैत १५ गते काठमाडौंमा विरोध सभा गर्ने

काठमाडौं । समाजवादी मोर्चाले अगामी चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको छ । मंगलबार आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले चैत १५ गते

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे मंगलबार बस्ने बैठकले निर्णय लिने मोर्चाले जनाएको छ । सोमबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको मोर्चाको

समाजवादी मोर्चाले चैत्र २४ गते जनप्रदर्शन गर्ने

काठमाडौं । समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । बुधबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको केन्द्रिय संयोजन समितिको दशौं बैठकले यस्तो निर्णय

समाजवादी मोर्चाको वृहत् अन्तरक्रिया कार्यक्रम आज हुँदै

काठमाडौं । चार दलको समाजवादी मोर्चाले आज वृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ । यसअघि बुधबारका तय गरिएको कार्यक्रम एक दिन अघि मंगलवारका लागि सारिएको हो । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौं केन्द्रित कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय गरेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले आगामी माघ १६ गते

समाजवादी मोर्चाको बैठक सुरु

काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरु भएको छ । बुधबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालय आलोनगरमा बैठक सुरु भएको हो । बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं । आज समाजवादी मोर्चाको बैठक बस्दैछ । आज अपरान्ह ४ बजे नेकपा (एकीृकत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल