भुतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव एसबी घिसिङले नेपाली गोर्खालाई बेलायत सरकारले शोषण गरिरहेको बताउनुभयो ।
के गणतन्त्र भनेको अहिले हामी जे ब्यहोर्दै छौं, त्यही हो ? संघीय व्यवस्थाले आमजनताको जीवनस्तरमा खुशी ल्याउने भनेको यसरी नै हो ? बारीमा लगाएको फर्सी बेच्दा र गोठको गाईको दूध