९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमाका दिनदेखि सुरू गरिएको स्वस्थानी व्रतको माघ शुक्ल पूर्णिमाका दिन आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरू गरी नित्य मध्यान्हकालमा पार्वतीसहित महादेवको