काठमाडौं । पौष शुक्ल पुर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत बुधबार विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पुर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा