२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


कांग्रेसको समायोजन समितिको बैठक आज पनि बस्दै, अन्य दलबाट आउनेलाई क्रियाशिल सदस्यता दिनेबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको समायोजन समितिको बैठक आज बस्दैछ । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिको बैठकले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिने सन्दर्भमा देखिएको विवाद समाधानका लागि