२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई प्रतिवेदन बुझायो

काठमाडौं । आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारी सञ्चारमाध्यमको पुनःसंरचनामा जोड दिँदै सरकारलाई प्रतिवेदन बुझाएको छ । बुधवार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई मन्त्रालयमा समितिले आमसञ्चार क्षेत्रको समग्र सुधारका

करको दर हेरफेरबारे संसदीय छानविन समिति बनाउन राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको विषयबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्नु भएको छ ।

सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ वटा उजुरी

काठमाडौं । सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ वटा उजुरी परेका छन् । बुधवार दिउँसो सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुलाई जानकारी दिँदै समितिका ज्येष्ठ सदस्य एवं

जसपाको विधान मस्यौदा अनुमोदन, केन्द्रीय समिति र राजनीतिक समिति बैठक असार ९ गते

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालको मस्यौदा विधान केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट अनुमोदन भएको छ । आइतबार काठमाडौमा बसेको बैठकले मस्यौदा समितिले तयार पारेको विधान अनुमोदन गरेको हो ।बैठकले पार्टीको

संसदीय सुनुवाइ समितिले पायो पूर्णता, को को परे समितिमा ?

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम टुंगिएपछि समितिले पूर्णता पाएको छ । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगो लागेपछि आईतबार समितिले पूर्णता

जलहरीको विषय छानबिन गर्न संसदीय समिति गठन गर्न माओवादी सांसद दाहालको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद राजन (लेखनाथ) दाहालले पशुपतिको जलहरीको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ । शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग

संसदीय समितिमा रास्वपाका सांसद श्रेष्ठ र अर्थमन्त्री महतबीच भनाभन

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ । सांसद श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरु दोह¥याएको

संसदीय समितिका बैठक शुरु, समितिको सभापतित्व जेष्ठ सदस्यले गर्दै

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतका १० वटा संसदीय समितिका बैठक शुरु भएका छन् । गत बर्ष मंसिर ४ मा आम निर्वाचन सम्पन्न भएर प्रतिनिधि सभा गठन भएको लामो

संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली संशोधन मस्यौदा समिति गठन

काठमाडौं । ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली संशोधन मस्यौदा समिति’ गठन गरिएको छ ।सोमबार प्रतिनिधिसभा बैठकमा सांसद देवेन्द्र पौडेलले पेश गर्नु भएको सो प्रस्ताव सर्वसम्मतिले

दीपक याक्खाको अध्यक्षतामा जसपाको प्रदेश १ समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश १ समितिको पुनर्गठन गरेको छ । प्रदेशको आज सम्पन्न पूर्ण बैठकले दीपक याक्खाको अध्यक्षतामा १२८ सदस्यीय समिति पुनर्गठन गरेको हो ।समितिको उपाध्यक्षहरुमा