३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025

युवाहरुमा देशको लागि केही गरौं भन्ने भावना जागृत हुनुपर्छ : अध्यक्ष अन्सारी

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले युवाहरुमा सिंगो देशको लागि केही गरौँ भन्ने भावना जागृत हुनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा शैक्षिक सहयोग कार्यक्रममा बाल्दै अध्यक्ष अन्सारीले यस्तो

क्षणिक फाइदाका लागि मुस्लिम समुदायलाई विचलित पार्ने काम भइरहेको छः अध्यक्ष अन्सारी

काठमाडाैं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले क्षणिक फाइदाका लागि मुस्लिम समुदायलाई विचलित पार्ने काम भइरहेको बताउनुभएको छ । शुक्रवार मुस्लिम समुदायबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुलाई

हज समितिले अनियमिता गर्‍यो : अध्यक्ष अन्सारी

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले हज समितिले अनियमिता गरेको अरोप लगाउनुभएको छ । साउदी सरकारले नेपालका हाजीमाथि निर्धारित गरेको कोटाको रकममा अनियमितता भएको आरोप लागाउनु भएको हो

मुस्लिम समुदायलाई सरकारले थप सहयोग गर्नेमा अध्यक्ष अन्सारी विश्वस्थ

काठमाडौं, पुस २५ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आइतबार मुस्लिम आयोगले पोखरामा आयोजना गरेको कार्यक्रममा

मुस्लिम समुदायको थर सूचीकृत गरिने, अहिलेसम्म ४५ वटा थर

राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र विभिन्न थरहरू रहेकाले समुदायलाई पहिचान गर्नसमेत गाह्रो भएको भन्दै आयोगले थरहरूको सूचिकृत गर्न लागेको हो ।