१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाधिवेशन गर्नु नै रविन्द्र मिश्रका लागि गतिलो झापड : अध्यक्ष बास्कोटा

काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफ्नो पार्टीलाई राप्रपाकरण गर्न खोज्नेबाट बचाएर महाधिवेशन गर्न सफल भएको बताउनुभएको छ । शुक्रबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको