१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


भारतमा शक्तिशाली समुद्री तुफान, कम्तीमा २० को मृत्यु, २ लाख विस्थापित

एजेन्सी । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र दुई लाख मानिस विस्थापित भएका छन् । अत्यन्त शक्तिशाली भनिएको