१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गैरसरकारी संस्थालाई समुन्नत समाजको निर्माणका लागि जुट्न मन्त्री रेग्मीको आह्वान

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समुन्नत समाजको निर्माणमा जुट्न सबै गैरसरकारी संस्थाहरूसँग आह्वान गर्नुभएको छ । उहाँले गरीब, विपन्न, समुदायको सामाजिक र आर्थिक रुपान्तरण गर्दै