१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बजेटमा श्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको अर्थमन्त्री महतको भनाई

काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको श्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताउनुभएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय