१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जबरजस्ती करणी घटना मिलापत्र गराउने ६ जना पक्राउ

बझाङ, असोज २० । जबरजस्ती करणीलाई गाउँमै मिलापत्र गराउने ६ जनालाई जिल्ला प्रहरी कार्यलय बझाङले नियन्त्रणमा लिएको छ । जबरजस्ती करणी गर्न खोजेको घटनालाई गाउँमा मिलाएको भन्दै जिल्ला प्रहरी कार्यालय

गृहमन्त्रीको हलुका टिप्पणीको चर्को आलोचना

काठमाडौं, असोज १५ । नेपालमा एक दशकयता बलात्कार र बलात्कारजन्य घटना चार गुणा बढीले बढेको देखिन्छ । चालू आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र ४९६ बलात्कारको मुद्दा दर्ता भएको

बलात्कारपछि हत्या गरिएकी सम्झनाको आठ दिनपछि दाहसंस्कार

बझाङ, असोज १४ । बलात्कारपछि हत्या गरिएकी मष्टा गाउँपालिका वडा नम्बर-२, खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा-२

नेपालमा बलात्कारको अवस्था चिन्ताजनक छैन : गृहमन्त्री

काठमाडौं, असोज १४ । गृहमन्त्री रामबहादुर थापाले नेपालमा बलात्कारका घटना बढिरहेपनि विश्वका अरु देशको तुलनामा अवस्था चिन्ताजनक नभएको बताउनुभएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार भएको छलफलमा

सम्झनाका हत्या आरोपी सार्वजनिक, आरोपीविरुद्ध अर्कोपनि बलात्कारको जाहेरी

बझाङ, असोज १३ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई मंगलबार सार्वजनिक गरेको हो । यही असोज ७

बझाङ घटनालाई गम्भीररुपमा लिएको छु : सभामुख

काठमाडौं, असोज १३ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीररुपमा लिएको बताउनुभएको छ । मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका