२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पश्चिम सेती र सेती नदी–६ आयोजना भारतीय कम्पनीलाई दिने सम्झौतामा हस्ताक्षर

काठमाडौं । वर्षाैंदेखि अलमलमा रहेको पश्चिम सेती जलविद्युत आयोजना सरकारले औपचारिक रुपमै भारतीय कम्पनीलाई दिएको छ । लगानी बोर्डले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा ७५० मेगावाटको पश्चिम सेती र ४५०