२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


जनप्रतिनिधिहरूको नक्कली कमल फूल फुलाउने रहर (भिडियो)

नरेन्द्र मानन्धरकाठमाडौं । अहिले स्थानीय सरकारका जनप्रतिनिधिलाई नक्कली कमलको फूल फूलाउने जाँगर चलेको छ । प्राकृतिक पोखरीमाथि कहर भए पनि संरक्षण गर्ने भन्दै कंक्रिट संरचना निमार्णको लहर देखिएको छ ।