१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आँधीखोला गाउँपालिकाका अध्यक्ष पौडेलद्वारा सम्पत्ति विवरण सार्वजनिक

अध्यक्ष पौडेलले पदस्थापनलगत्तै सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । निर्वाचित भएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने पौडेल जिल्लामै पहिलो जननिर्वाचित अध्यक्ष हुनुहुन्छ ।

आँधीखोला गाँउपालिकाका अध्यक्ष पौडेलले सार्वजनिक गरे सम्पत्ति विवरण

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाँउपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । अध्यक्ष पौडेलले पदस्थापन लगत्तै सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । निर्वाचित भएलगत्तै सम्पत्ति विवरण

अनुशासन आयोगमा सम्पत्ति विवरण बुझाउन एमाले केन्द्रीय अनुशासन आयोगको निर्देशन

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ

सम्पत्ति विवरण नबुझाउने झण्डै १७ हजार कर्मचारी अख्तियारको कारबाहीमा

काठमाडौं, असोज ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १६ हजार ७ सय ४८ जनालाई कारबाही गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आज बसेको बैठकले सैनिक, निजामति,

न्यायाधीशलाई सम्पत्ति विवरण बुझाउन सूचना

काठमाडौं, भदौ १८ । न्याय परिषद्ले प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशलाई आव २०७६/७७ को सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ । परिषद्ले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र गत साउन १

सार्वजनिक ओहोदामा बसेकाले बुझाएनन् सम्पत्ति विवरण, कारबाही गर्ने निकाय मौन

मिरा बस्नेत (ईमेज) काठमाडौं, साउन २५ । आर्थिक वर्ष २०७५/७६मा सार्वजनिक पद धारण गरेका हजारौँ कर्मचारी र पदाधिकारीले सम्पत्ति विवरण नबुझएको पाइएको छ । सरकारी निकायकै व्यक्तिले आफ्नो र परिवारको