१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७७ वटै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन्