उहाँले भन्नुभयो, ‘हामी सरकारलाई पनि भन्न चाहान्छौं, अहिले तिमी ठूला–ठूला विकास, समृद्धिका सपना, झुटको खेती नगर । भएभरको राष्ट्रिय शक्ति र सम्पत्तिको कोभिड महामारीबाट मुक्त बनाउनका लागि प्रयोग गर ।’