१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अपाङ्ग व्यक्तिहरूको समाचार र सूचना सम्प्रेषणमा सजगता अपनाउन आग्रह

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूसँग सम्बन्धित समाचार तथा सूचना सम्प्रेषणमा सञ्चार माध्यमहरूले सजगता अपनाउन नसकेको सरोकारवालाहरूले बताएका छन् । नेपाल प्रेस काउन्सिल र नेपाल अपाङ्गता मानव अधिकार केन्द्रले आयोजना गरेको