विश्वविद्यालयले गण्डकी प्रदेश त्यस आसपासका क्षेत्रका मेडिकल कलेजहरूलाई सम्बन्धन दिने र अन्य विश्वविद्यालयमा पढाइ नभएका विषय समावेश गर्ने छलफल भएको विश्वविद्यालयका रजिष्ट्रार दीपक भण्डारीले जानकारी दिनुभयो ।
कमजोर मेडिकल कलेजमा पढेका चिकित्सकहरू कस्ता हुन्छन् भन्ने प्रश्न उठेको उहाँको भनाइ छ । एउटा विश्वविद्यालयले पाँचवटा मेडिकल कलेजलाई सम्बन्धन दिनु पनि बढी भएको उहाँको तर्क छ ।
काठमाडौं । डा. गोविन्द केसीले झापाको बि एण्ड सी मेडिकल कलेजलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धन दिने तयारी गरेपछि प्रधानमन्त्री ओलीलाई पत्र लेख्नु भएको छ । यमनमा रहनुभएको केसीले चोर
काठमाडैं । झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीले आयोगको बैठक डाक्नु भएको छ । आयोगको बैठक केहीबेरमा बालुवाटारमा बस्दैछ ।आयोगको बैठकको