३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


सम्मानजनक सहभागिता नभए सरकार बाहिरै बस्ने शेखर समूहको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभए सरकारमा सहभागिता नहुने बताएका छन् । शुक्रबार बिहान बसेको उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र