२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने माओवादी केन्द्रको निर्णय

शनिबार साँझ बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशन भन्ने र सोही अनुसार अघि बढ्ने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताउनुभयो ।

प्रधानमन्त्री देउवा २० सदस्यीय टोलीको नेतृत्व गर्दै बेलायत प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा निस्कनु भएका प्रधानमन्त्री देउवा यही कात्तिक १५ गते स्कटल्याण्डको ग्लास्गो शहरमा हुने विश्व जलवायु कोप–२६ सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुहुने छ । उहाँले उक्त सम्मेलनलाई

राष्ट्रसंघीय संरचना महासन्धीमा पेरिस सम्झौता कार्यान्वयनको विषय उठाउन विज्ञको जोड

पेरिस सम्झौतामाऔद्योगिक मुलुकहरूले सन् २०२० बाट विकासोन्मुख मुलुकलाई प्रत्येक वर्ष एकसय अर्ब हाराहारीको रकम सहयोग गर्न प्रतिबद्धता जनाएका थिए ।

नेपालमै पहिलो पटक भैंसी सम्मेलन हुँदै

नेपालमा लिमे, पारकोटे, गड्डी, तराई जात र मुर्रा प्रजातिका भैंसी छन् । पछिल्लो समय हाइब्रिडसमेत बनाएर भैंसी पालन हुँदै आएको छ ।

डब्लुएचओको दक्षिण पूर्व एसियाली राष्ट्रहरुको सम्मेलन भोलिदेखि काठमाडौंमा हुँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण पूर्व एसियाली राष्ट्रहरुको सम्मेलन भोलिदेखि काठमाडौंमा हुँदैछ । यही भदौ २५ गतेसम्म हुने सम्मेलनको आयोजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो । सम्मेलनमा

चीनले विश्वका राजनीतिक दलहरुको सम्मेलन गर्दै, प्रधानमन्त्री ओलीलगायतका नेताले सम्बाेधन गर्ने

एजेन्सी । चिनले विश्वका विभिन्न देशका पार्टीहरुलाई समेटेर राजनीतिक सम्मेलन गर्ने भएको छ । चिनिया कम्युनिष्ट पार्टीको एक सयौं वर्षको अवसरमा चीनले नेपालसहित विश्वका राजनीतिक दलका नेताहरुको सम्मेलन आयोजना गर्न

चौथो विश्व नेवार दिवस मनाइयो

नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरूको तस्वीर प्रदर्शनी, नेवार खानाका स्टल, विभिन्न प्रख्यात कलाकार र संघसंस्थाबाट सांस्कृतिक कार्यक्रम पनि कार्यक्रममा प्रस्तुत गरिएको छ ।

छोरी सम्मेलन हुँदै

काठमाडौं । समाजमा हुने महिला हिंसालगायत विभिन्न कूप्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नाराका साथ आज देखि तेस्रो राष्ट्रिय

नेपाली सेनाको पृतनापति सम्मेलन आजदेखि

काठमाडौं । नेपाली सेनाले आजदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड–१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आँकलन र भावी रणनीतिबारे समीक्षा हुने छ । प्रत्येक छ–छ महिनामा