काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आज शुक्रबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला