२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रतिनिधि सभामा सांसदहरूद्वारा सरकारको खोजी

काठमाडौं । प्रतिनिधि सभामा सांसदहरुले सरकार कता छ भन्दै खोजी गरेका छन् । संसदको बिहिबारको बैठकमा देशमा बढेको अनेकन समस्याको दृष्टान्त दिँदै सांसदहरुले सरकारको खोजी गरेका हुन् । यसक्रममा सत्तारुढ