८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एमसीसीको विरोध गर्नेलाई सरकारबाट हट्न भट्टराईको चेतावनी

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न चेतावनी दिनुभएको छ । उहाँले गएराति सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो बताउनुभएको हो