राजेश जिसी प्यूठान । प्यूठानमा प्रत्येक बर्ष वर्षा याममा तामझामका साथ बृक्षारोपण गर्ने गरिन्छ । बर्षा याम सुरु हुन पाउदैन निजी, सामुदायिक र कबुलियती बनमा लाखौ बिरुवा रोप्न तँछाड मछाड
काठमाडौं । राज्य संरक्षित अपराधका डर लाग्दा प्रकरण सार्वजनिक भइरहँदा सरकारी लापरपाहीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हातामा कवाडीमा रुपान्तरण हुँदै गएका २८ करोड मूल्यका गाडीले निर्लज्ज अपराधको अर्को
काठमाडौं । आगामी असार २४ गते राती १२ बजेदेखि सरकारी कामकाजको सम्पूर्ण भुक्तानी रोकिने भएको छ । महालेखा नियन्त्रकको कार्यालयले २४ गतेभित्र चालु आर्थिक वर्षको भुक्तानी,हिसाबकिताब राफसाफ गर्न सबै पालिका,प्रदेश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकिएको छ । बिहीबार अभियुक्ततर्फका वकिलको बहस सकिएपछि आज (शुक्रबार) सरकारी वकिल र जाहेरीवालातर्फको वकिलले जवाफी बहस गरेका हुन् ।
आर्थिक वर्ष २०७८/०७९ मा सरकारी ढुकुटीमा ११ अर्ब १३ करोड रकम बचत भएको छ । सरकारको प्राप्ति औसत देखिए पनि खर्च लक्ष्यअनुसार नहुँदा सञ्चित कोष बचतमा गएको अर्थ मन्त्रालयका अधिकारीहरू
आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत भएकोमा सरकारी कर्मचारीको तलबको विषय कहिँ पनि समेटिएन ।
मुलुकको प्रशासनिक मुख्यालय सिंहदरबार पुग्दा न त कर्मचारीहरुले बिहान साढे ९ बजे आइपुगेर काम सुरु गरेका थिए न साँझ साढे ५ बजेसम्म कार्यालयमा बसेका थिए । समयमा कार्यालय नआए पनि
कार्यक्रममा बोल्दै फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले सूचना अधिकारीको व्यवस्थापनका लागि राज्यले छुट्टै कर्मचारीको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
यसअघि सरकारी अस्पताल र प्रयोगशालामा कोरोना परीक्षणको १ हजार रुपैयाँ निजी अस्पताल तथा प्रयोगशालामा २ हजार रुपैयाँ थियो ।
आर्थिक कारोबार हुने ठाउँमा अनियमितता हुनु स्वाभाविक नै मान्न सकिने सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता विष्णुप्रसाद कोइरालाको तर्क छ ।