३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


सरकारी खर्चमा मितव्ययिताको प्रश्न

काठमाडाैं । सरकारको वित्त सन्तुलन बिग्रिएको भन्दै अर्थ मन्त्रालयले गत मङ्गलबार २० प्रतिशत चालु खर्च कटौतीको निर्णय गर्‍यो । सङ्घीय निकायहरूमा इन्धन, पत्रपत्रिका खर्च, भत्ता, कार्यालय सञ्चालनलगायत विभिन्न शीर्षकमा करिब

सरकारी खर्चमा चरम अनुशासनहीनता, कुल बेरुजु ४ खर्ब १९ अर्ब (प्रतिवेदनसहित)

प्रतिवेदनले अद्यावधिक बेरुजू ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ पुगेको देखाएको छ । यो गत बर्षभन्दा शून्य दशमबल एक तीन प्रतिशतले बढेको हो । जसमा केन्द्र सरकारको ४४ अर्ब