१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारी टोली हुम्ला पुग्यो, १३ सीमा स्तम्भको अध्ययन हुने

काठमाडौं । चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारले बनाएको अध्ययन टोली हुम्लाको सिमकोट पुगेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले नेतृत्व गरेकाे सात सदस्यीय टोली हिजो हुम्ला पुगेको हो