काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाले नगरपालिकाभित्र सार्वजनिक पद धारणा गरेका ब्यक्तिहरुले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ । नगरपालिकाले नयाँ शैक्षिक सत्र सुरू हुनै लाग्दा सूचना जारी