कार्यविधिमा अनलाइनलाई सरकारी विज्ञापन दिने कुनै नीति नभएकाले प्रेस काउन्सिल र सूचना तथा प्रसारण विभागले अनलाइनलाई सरकारी विज्ञापन दिने गरेको थिएन ।
सरकारले जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटेलाई समाजमा स्थापित गर्न मासिक २ हजारका दरले भत्ताको व्यवस्था गरेको छ ।.
नेपाली कांग्रेसको जारी क्षेत्रीय तथा जिल्ला अधिवेशनहरूमा वहालवाला कर्मचारी र शिक्षक समेत उम्मेद्वार बनेर निर्वाचित भएको समाचारहरू सार्वजनिक भएका थिए ।
नेपालमा वर्षेनी फूलको माग बढ्दै गएको छ । नेपालमा फूल व्यवसायका लागि उचित वातावरण भए पनि सरकारले पर्याप्त ध्यान दिन नसक्दा मुलुक फूलमा आत्मनिर्भर बन्न नसकेको सरोकारवालाको भनाइ छ ।
सोमबार धनगढीमा नेपाल रानाथारु समाज केन्द्रीय कार्यालयको आयोजनामा सरकारकी कामकाजको भाषाबाट षडयन्त्रपुर्वक राना थारु भाषा हटाइएको विरोधमा र्यालीसहित विरोध सभा गरिएको हो ।
मेलम्ची नदीले निम्त्याएको प्रकोप आफ्नो सामथ्र्यभन्दा बाहिर रहेको सरकार नै स्वीकार गर्छ । पानीजन्य विपद्बाट १८ लाख मानिस प्रभावित हुने आँकडा सरकारले नै केलाएको थियो । तर, सोहीअुनरुप योजना बनाउन
इलाम । इलामसंग सीमा जोडिएको पाँचथरको फाल्गुनन्द गाउँपालिकाले लिम्बू भाषालाई आफ्नो गाउँपालिकामा सरकारी कामकाजको भाषा बनाउने भएको छ । गाउँपालिकाले आफ्नो २०७८÷७९ को नीति कार्यक्रममा लिम्बू भाषालाई सरकारी कामकाजको भाषा
निजी अस्पतालमा असार ८ गते भर्ना भएका बिरामीलाई १० दिन सम्म उपचार गरेको शोधभर्ना मात्र दिने भन्दै निःशुल्क उपचार गर्ने सूचीबाट निजी अस्पताललाई हटाइको प्रवक्ता डा. पौडेलले बताउनुभयो ।
शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।
वाङ्ग नामक पुरुष गरिबी हटाउने सरकारी कार्यालयको कार्यकारी निर्देशक थिए । भिडियो बाहिर आएपछि उनलाई बर्खास्त गरिएको समाचारमा उल्लेख छ । सामाजिक सञ्जालमा लाठी प्रहार गर्ने महिलाको प्रशंसा भइरहेको छ