२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


पाकिस्तानी प्रधानमन्त्री इमरानको सरकार अल्पमतमा

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकार अल्पमतमा परेको छ । विपक्षी पार्टीहरुले संसदमा अविश्वास प्रस्ताव अघि बढाईरहेको बेला सत्ता साझेदार मुत्ताहिद क्वामी मुभमेन्ट विपक्षी मोर्चामा मिल्ने निर्णय गरेसँगै खानको