२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पेरूमा सरकार विरूद्ध प्रदर्शनमा १८ जनाको मृत्यु, १ सय बढी घाइते

एजेन्सी । पेरुमा पूर्वराष्ट्रपति पेद्रो कास्टिलोको रिहाइको माग गर्दै भएको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ । गत हप्तादेखि जारी प्रदर्शनका क्रममा हालसम्म मृत्यु हुनेको संख्या ३४ पुगेको हाे