२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


सरकारको खर्च गर्ने क्षमतामाथि नै प्रश्न, मध्यावधिमा सधैँ किन घटाइन्छ बजेट ?

यसैगरी खरिद योजना समयमा नहुने, आर्थिक वर्षको शुरुवात देखि नै काम गर्ने प्रवृत्ति नहुने, आयोजनाले काम अगाडि बढाउन नसक्दा पुस मसान्तमा आएर बजेटको आकार खुम्चिने गरेको पूर्व अर्थमन्त्री डा. युवराज

सरकारले सामाजिक सुरक्षा कोषमा १ अर्ब ६ करोड पठायो

योगदान रकम जम्मा गर्दा तोकिएको महिनाअघिको तीन र पछिको तीन गरी ६ महिनामध्ये न्यूनतम रकम दाखिला भएको छ । त्यसलाई नै आधार मानिएको कोषले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने सरकारको दाबी

विभागले प्रक्षेपण गरेको चालू आर्थिक वर्षको वृद्धि एशियाली विकास बैंक, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको अनुमानभन्दा बढी हो । तेस्रो वर्ष आइपुग्दा मात्रै आर्थिक वृद्धिको यकिन तथ्याङ्क विभागले

हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

दुई दिन सार्वजनिक बिदा दिने भएसँगै सोमबारदेखि शुक्रबारसम्म विहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय सञ्चालन गरिने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो

मूल्यवृद्धि निर्देशिकाको माग गर्दै निर्माण व्यवसायीद्वारा धर्ना

महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको अप्रत्यासित रुपमा मूल्यवृद्धि हुँदा निर्माणको काम अगाडि बढाउन नसकिएको बताउनुभयो । सरकारले निर्देशिका नल्याए कन्ट्रक्शन होलिडेमा जानुपर्ने अवस्था आउने उहाँको भनाइ छ ।

सहमति नजिक छौं, भोलि कुरा मिल्छ : प्रवक्ता कार्की

उहाँका अनुसार ६ वटा महानगर र ११ वटा उपमहानगरको मेयर र उपमेयरबारे सहमति नजिक पुगेको छ । मंगलबार बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुंगो लाग्ने उहाँको

सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने सरकारको निर्णय

इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत खर्च कटौती गर्नुपर्ने अर्थमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सार्वजनिक यातायातको भाडावृद्धिले व्यवसायी उत्साही, उपभोक्ता आक्रोशित

तर कतिपय सार्वजनिक यातायातका चालक पुरानै भाडा दर कायम रहेको दाबी गर्छन् । यद्यपि इन्धनको मूल्य बढ्दा धान्न सक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । भाडा बढ्दा केही राहत महसुस

गठबन्धन सरकार आफन्त भर्ती केन्द्र बन्यो : अध्यक्ष ओली

अध्यक्ष ओलीले देशभर एमालेको जनलहर देखेर गठबन्धन सरकार एमालेसँग डराएको दाबी गर्नुभयो । प्रधानमन्त्री हुँदा धरहरा, रानीपोखरी, मोटरबाटो र पक्की पुल बनाएर लोकप्रिय काम गरेकाले प्रतिक्रियावादीहरूले अदालतसँग मिलर आफूलाई हटाएको

‘पाँच मुख भएको खन्चुवा’ले देश बर्बाद पारे : अध्यक्ष ओली

ओलीले सरकार ज्येष्ठ नागरिक भत्ता र कर्मचारीको तनखासमेत खुवाउन नसक्ने अवस्थामा पुग्न लागेको दाबी गर्नुभयो । उहाँले एमालेको पक्षमा जनलहर उर्लिएको भन्दै एमालेलाई जिताउन जनता चुनावको प्रतिक्षामा रहेको दाबी गर्नुभयो