Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


निर्माण व्यवसायीहरुलाई धरासायी बनाउने काम नगर्न सरकारलाई चेतावनी

काठमाडौं । निर्माण व्यवसायीहरुले राजनीतिक नेतृत्वको गलत मनसायका कारण निर्माण व्यवसायीहरुको समस्या भोग्नुपरेको बताउँदै बिरोध प्रदर्शन गरेका छन् । बिहीवार पनि नेपाली निर्माण व्यवसायीहरुले राजनीतिक नेतृत्वको गलत मनसाय र कर्मचारीहरुले

जनमत पार्टीको केन्द्रीय समिति बैठक : सरकारमा सहभागी हुने मुख्य एजेण्डा

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंमा बसेको छ । बिहीवार काठमाडौंमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठक एकैपटक बसेको हो । बैठकमा सरकारमा सहभागी हुनेकुरा

सुदूरपश्चिम सरकार आज पूर्ण हुने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । प्रदेशमा दुई मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइन लागेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले

सरकार अहिलेपनि उच्चस्तरीय छानबिन समिति बनाउने पक्षमा छैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार अहिलेपनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको बताउनुभएको छ । सोमवार संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै एमाले सचेतक बर्तौलाले सरकारमै रहेका

लेखा समितिद्वारा सुन तस्करीको छानबिन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक क्वीन्टल तस्करीको सुन भित्रिएको विषयमा निष्पक्ष छानबिनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । समितिको आइतबार बसेको बैठकले

नेकपा एसले एमसीसी सम्झौताको कार्यान्वयनबारे सरकारसँग जानकारी माग्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) को केन्द्रीय सचिवालय बैठकले सरकारसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग गर्ने निर्णय गरेको छ । असार २९,३० र

सुन प्रकरणबारे सरकारको जवाफ माग्ने एमालेको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ माग्ने भएको छ । बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध

माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुशी लागेको विप्लवको भनाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुशी लागेको बताउनु भएको छ । माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका बेला उहाँले

कोशी सरकारबारे रिटको पेसी सुष्मालता र तिलप्रसादको इजलासमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनको वैधानिकताबारे सर्वोच्च अदालतमा दायर रिट निवेदन न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ । मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन

ल्याण्डफिल्ड साइटका स्थानीयवासी र सरकारबीचको बैठक बिना निस्कर्ष सकियो

काठमाडौं । ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र शहरी विकास मन्त्रालयबीचको बैठक बिना निस्कर्ष सकिएको छ ।तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय र काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने