शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।
उहाँले राष्ट्रपतिलाई महाअभियोग लगाउनु भनेको गणतन्त्रविरोधी कदम भएको जिकिर गर्नुभयो । आफूले राष्ट्रपतिलाई सिफारिस गरेकाले दोषको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताउनुभयो ।
काठमाडौं, जेठ ७ । सरकारले संविधान संशोधन गर्नका लागि कार्यदल बनाएको छ । मधेशी दलहरुले माग गरेबमोजिम संविधान संशोधनका लागि छलफल गर्न सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिकताको विषयलाई कुसीको खेलसँग कदापि जोड्न नहुने बताउनु भएको छ । रावलले नागरिकता जस्तो विषय देशको अस्तित्व र अस्मितासँग गाँसिएकाले कुर्सीसँग कदापि साट्न
काठमाडौं, जेठ ६ । राष्ट्रपति विद्या भण्डारीले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया थालेकामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्रीको सिफारिशमा नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिले प्रक्रिया थाल्नु
काठमाडौं, जेठ ६ । राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकारमा दाबी गर्न आह्वान गर्नुभएको छ । त्यस्तो सरकारमा दाबी गर्ने प्रतिनिधि सभाका सदस्यका लाग जेठ ७ गते
काठमाडौं । नेपाली कांग्रेसले कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई थप जिम्मेवार बनाउन ध्यानाकार्षण पत्र बुझाउने भएको छ । हिजो बसेको कांग्रेसको संसदिय दलको बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष
संक्रमण रोक्न खाडी मुलुकमा कार्यरत नेपालीहरूले सरकारलाई पाँचसय ६० थान अक्सिजन सिलिन्डर पठाएका छन् । चीन सरकारले अनुदानस्वरूप नेपाललाई प्रदान गरेका २० हजार अक्सिजन सिलिण्डर थन्काएर राखिएका छन् ।
तेस्रो भेरियन्ट बढी संक्रामक हुनुका साथै यसले जटिलता निम्त्याउने भन्दै सरकारले अहिलेको अवस्थामा कुन भेरियन्ट नेपालमा भित्रियो भन्दा पनि संक्रमण रोकथाम तथा नियन्त्रणको लागि उचित व्यवस्थापनमा ध्यान दिनुपर्नेमा भाइरोलोजिष्ट बासुदेव
काठमाडौं, जेठ ४ । कोभिड–१९को दोश्रो घातक लहर र महामारीमा परेको नागरिकको ज्यान जोगाउन जवाफदेहिता निगरानी समितिले सरकारको ध्यानाकर्षण गराएको छ । सरकारको फितलो स्वास्थ्य ब्यवस्थापनले गर्दा हजारौं नागरिकले ज्यान