२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


सरकार महँगो मूल्य तिरेर राहदानी खरिद गर्नुपर्ने चापमा छ : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले सरकारलाई महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा

कोशी सरकार र पहिचानवादी समूहबीच वार्ता

काठमाडौं । कोशी प्रदेश सरकार र प्रदेशको नामकरणप्रति असन्तुष्ट हुँदै आन्दोलनरत पहिचानवादी समूहबीच पहिलो चरणको वार्ता भएको छ । कोशी प्रदेश सरकारले बनाएको वार्ता टोली र कोशी प्रदेश नामाकरणविरुद्धको संघर्ष

सरकारले ल्याएको बजेटमा एक रुपता देखिएन : कांग्रेस सांसद पौडेल

काठमाडौं ।नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले ल्याएको बजेटमा एकरुपता नदेखिएको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पौडेलले निश्चित योजना समयमा नै सम्पन्न

कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने

काठमाडौं । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने भएको छ । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा बजेट सम्बन्धी दुई अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुखको

कोशी सरकारले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्यायो

काठमाडौं । कोशी प्रदेश सरकारले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८०÷०८१ नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङ्ले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको

अराजक गतिविधिलाई सरकारले छुट दिदैंन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि खालको अराजक गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताउनु भएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा नेकपा (एमाले)ले कोशी प्रदेशमा आफ्ना पार्टीका नेताहरुमाथि

एमालेमाथि भईरहेको आक्रमणलाई सरकारले नियन्त्रणमा नलिए संसद चल्न नदिने योगेशको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोशी प्रदेशमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुमाथि सांघातिक हमलाको निरन्तर प्रयास भईरहँदा पनि सरकार मुकदर्शक बनिरहेको आरोप लगाएको छ । शुक्रबार

सांसदहरुद्वारा गर्मीमा बिद्युत आपूर्ति बन्द हुने समस्यादेखि समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रसतनिधि सभाको बैठकमा सांसदहरुले देशको विभिन्न समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधि सभाको बहिबारको बैठकमा सांसदहरुले देशभर बढेको गर्मीले जनजीवन प्रभाबित भएको, गाई भैंसीहरुमा लाग्ने लम्पिस्किन रोग

असार १ गते देखि तीन महिनासम्म सडक नभत्काउन सरकारकाे निर्देशन

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म तीन महिना कुनै पनि बहानामा सडक नखन्न निर्देशन दिएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले

आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई प्रतिवेदन बुझायो

काठमाडौं । आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारी सञ्चारमाध्यमको पुनःसंरचनामा जोड दिँदै सरकारलाई प्रतिवेदन बुझाएको छ । बुधवार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई मन्त्रालयमा समितिले आमसञ्चार क्षेत्रको समग्र सुधारका