८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रदेश–२ सरकार तीन वर्षमा पूर्ण असफल ! विपक्षीका तर्फबाट दर्जनौं आरोप

नविन सिंहजनकपुरधाम । गठन भएको तीन वर्षमा सरकारको कुनै पनि योजना सफल नभएको भन्दै प्रदेश १ का विपक्षी दलहरूले सरकारको आलोचना गरेका छन् । आफैँले ल्याएका योजना सफल बनाउन नसकेको

कोरोना बीमा भुक्तानीमा समस्या हुनुमा प्रयोगशाला जिम्मेवारः स्वास्थ्य मन्त्रालय

काठमाडौं, फागुन ११ । सरकारले कोभिड–१९ परीक्षण गर्ने प्रयोगशालाको लापरवाहीले गर्दा कोरोना बीमा गरेका संक्रमितले रकम पाउन नसकेको दावी गरेको छ । प्रयोगशालाहरुले कोरोना परीक्षणको नतिजा नेशनल टेस्टिङ गाइडलाइनले तोकेको

संवैधानिक निकाय र नागरिकलाई नथर्काउन ओलीलाई शेखरको चेतावनी

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधानिक निकाय र नागरिकलाई नथर्काउन चेतावनी दिनुभएको छ । मोरङको सुन्दरहरैचामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै

सरकारले संविधान कुनै हालतमा मिच्दैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधानलाई नमिच्ने बताउनु भएको छ । संविधानमा भएको व्यवस्था लत्याएर पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएका प्रधानमन्त्रीबाट यस्तो भनाइ आएको हो । प्रजातन्त्र

सुदूरपश्चिम प्रदेश सरकारको ३ वर्ष, काम शून्य

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको बुधबार तीन वर्ष पुगेको छ । सरकार गठन भएदेखि हालसम्म सरकारले चारवटा बजेट र नीति तथा कार्यक्रम ल्याइसकेको छ । तर मुख्यमन्त्रीले पहिलो

गिनियामा इबोला देखियो, सरकारद्वारा महामारीको घोषणा

एजेन्सी । पश्चिमी अफ्रिकी देश गिनियामा फेरि इवोला भाइरसको प्रकोप देखा परेको छ । भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने अन्य ७ जनामा पनि संक्रमण देखिएको छ ।

ओली सरकार गठन भएको तीन वर्ष पूरा, ‘चमत्कारपूर्ण’ काम गरेको दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनको तीन वर्ष पूरा भएको छ । तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरणपछि भएको निर्वाचनमा करिब दुई तिहाइ मत प्राप्त भएसँगै

निर्वाचन आचारसंहिताको मस्यौदा तयार, छलफल गर्न आयोगले सरकार र राजनीतिक दललाई बोलायो

कामठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार गरेको छ । मस्यौदामाथि छलफल गर्न आयोगले सरकार र राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएको छ। आचार संहितामा उम्मेदवार वा राजनीतिक दलको सदस्यको निजी

सरकारका गलत कदमको प्रतिकार गर्न वरिष्ठ नेता पौडेलको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशता तर्फ लैजानका लागि प्रतिनिधिसभा विघटन गरेको एकपछि अर्को गर्दै पुष्टि हुँदै गएको बताउनुभएको छ । कांग्रेसले ७७

नवप्रवेशीहरूलाई धान्न सक्ला कांग्रेसले ?

संजिव कार्की । बहारहरू आइरहन्छन्, गैरहन्छन् । कांग्रेस पार्टीको, पार्टी जीवन पनि बहारहरु आउने जाने क्रमको एउटा अटुट शृंखला हो । थुप्रै बहारहरु र थुप्रै असिना पानी हिउँ तुषारो खडेरी