१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


जेष्ठ नागरिककाे ज्ञान र अनुभव राज्यले उपयाेग गर्न नसकेकाे गुनासाे

काठमाडौं । जेष्ठ नागरिकहरूले आफ्नो सीप, ज्ञान र अनुभवलाई राज्यले उपयोग गर्न नसकेको गुनासो गरेका छन् । काठमाडौंमा शनिबार भएको जेष्ठ नागरिक आवाज सामाजिक– मौलिक इतिहास नामक पुस्तकको विमोचन समारोहमा

गंगामायाको जीवन रक्षा गर्न सरकारलाई मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं, माघ ८ । राष्ट्रिय मानवअधिकार आयोगले न्यायका लागि संघर्षरत गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानूनी कारवाहीको

पुरानो पिँढीका नेतामा भिजन भएन, नेतृत्व छाडून्, युवालाई दिउन्–सुशीला कार्की

काठमाडौं, माघ ७ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले पुरानो पिँढीका नेतामा भिजन नभएको भन्दै नेतृत्व छाडेर युवालाई दिन आह्वान गर्नुभएको छ । काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा पूर्व प्रधानन्यायाधीश

सरकारले बढायो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

काठमाडौं, माघ ५ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले तीनै थरी इन्धनको मूल्य

सम्झौताको समय सकिएपनि उखु किसानले पाएनन् भुक्तानी, ४ करोड लिन बाँकी

काठमाडौ । चिनी उद्योगीहरुले उखु किसानलाई तिर्न बाँकी बक्यौता दिलाउने भन्दै सरकारले किसानसँग गरेको सम्झौताको समय सकिएपनि उद्योगहरुले सबै रकम तिरेका छैनन् । किसानहरुले काठमाडौमा आएर पुन आन्दोलन गरेपनि सरकारले

निर्वाचन गर्न लाग्ने आठ अर्ब कहाँ बाट ल्याउने ?

काठमाडौं । सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन गराउन आठ अर्ब बढी रकम आवश्यक पर्ने निर्वाचन आयोगले अनुमान गरेको छ । आयोगले निर्वाचनमा लाग्ने खर्चबारे हिजो अर्थ मन्त्रालयसँग पनि छलफल गरेको

सहिदहरूको सम्झनामा प्रदेश २ भर बिदा

काठमाडौ । प्रदेश २ सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका

सरकार गम्भीर नबन्दा उखु किसानलाई मर्का

सर्लाही। बजार मूल्यको आधारमा उखुको मूल्य तय हुनुपर्ने किसानको माग भए पनि किसानले माग अनुसार मुल्य पाउन सकेका छैनन् । यस वर्ष किसानले उखुको प्रति क्वीन्टल ६ सय १७ रुपैयाँ

भ्रष्टाचार व्याप्त छ, शुसासन कायम गर्ने सरकारको घोषणा मात्रै– बामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास तथा सुशासन समिति सदस्यको रूपमा पहिलो पटक समिति बैठकमा सहभागी

चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्र विकास खर्च

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधमा विकास खर्च जम्मा १६ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुुसार पुस मसान्तसम्म १४ दशमलव ४ प्रतिशत मात्रै विकास खर्च