२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्दै अपराध अनुसन्धान विभागको जिम्मा

काठमाडौं, मंसिर २५ । सरकारले प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्दै पदस्थापनसमेत गरेको छ । एआईजीको दरबन्दी थप्ने निर्णय कार्यान्वयन नगर्न संसदको राज्य व्यवस्था

सरकारले सुशासन कायम गरेकाले भ्रष्टाचार कम हुँदै गयोः प्रधानमन्त्री

काठमाडौं । ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने नाराका साथ आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

जनताको थाहा पाउने हकको सम्मान गरेकोमा साधुवाद

हरिविनोद अधिकारी । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन नेपाल सरकारले सार्वजनिक गर्नुपर्ने थियो किनभने सो प्रतिवेदन प्रधानमन्त्रीसमक्ष २०७५साल माघ १ गते नै हस्तान्तरण गरिएको थियो । २०७५ साल माघ १

सर्वोच्च अदालतद्वारा जग्गा कित्ताकाट फुकुवाको सरकारी निर्णय खारेज

काठमाडौं, मंसिर २३ । सर्वोच्च अदालतले जग्गा कित्ताकाट गर्न रोक लगाइदिएको छ । सरकारले खुला गरेको जग्गाको कित्ताकाटको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश

सरकारले हतारमा संसदको बजेट अधिवेशन अन्त्य गर्दा ५० बढी विधेयकहरु अलपत्र

काठमाडौं । कोरोना महामारी सुरु भएसँगै सरकारले हतारमा संघीय संसदको बजेट अधिवेशन चाँडै अन्त्य गर्दा हिउँदे अधिवेशनमा विधेयकको चाप बढ्ने भएको छ । संघीय संसदका दुवै सदनमा गरी ५० भन्दा

सगरमाथाको उचाइ सार्वजनिक गरिदैं

काठमाडौं । सरकारले आज विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ सार्वजनिक गर्ने भएको छ । लामो समयदेखि सगरमाथाको उचाइसम्बन्धी काम गर्दै आएको नेपाल र चीनको संयुक्त प्राविधिक टोलीले सगरमाथाको नयाँ उचाइ

नयाँ परराष्ट्र नीतिः सरकारले गर्दै आएको व्यवहारलाई दस्तावेजीकरण (पूर्ण पाठसहित)

काठमाडौं, मंसिर २२ । सरकारले छिमेकीलगायत सबै राष्ट्रसँग सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार एवं सुदृढ गर्ने, सहयोग र सहकार्यका माध्यमबाट नेपालको समग्र राष्ट्रिय हितको प्रवर्द्धन

सरकारद्वारा परराष्ट्र नीति सार्वजनिकः सबै मुलुकसँग सम्बन्ध राम्रो रहेको जिकीर

काठमाडौं, मंसिर २१ । सरकारले परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी परराष्ट्र नीति सार्वजनिक गर्नुभएको हो । संविधान जारी भई नयाँ सरकार

सरकारकै कारण गणतन्त्र विरोधीहरु उत्साहित भएः जनार्दन शर्मा

काठमाडौं, मंसिर २१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माले सरकारकै कारण गणतन्त्र विरोधीहरु उत्साहित भएको आरोप लगाउनुभएको छ । आइतबारदेखि शुरु भएको

चीनले नेपाली भूमि नमिचेको सरकारको जिकीर

काठमाडौं, मंसिर १९ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि नमिचेको जिकीर गर्नुभएको छ । संसदीय समितिमा सांसदहरुले चीनकातर्फबाट नेपाली भूमि मिचेका सन्दर्भमा उठाइएको सवालको जवाफ दिँदै उहाँले चीनसँग सीमा