२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोना बीमाको दावी भुक्तानी सात दिनभित्र देउ

काठमाडौं, कात्तिक १८ । सरकारले कोरोना बीमा गराएकाहरुको बीमा दाबी एक हप्ताभित्र गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयले बीमा समितिबाट जारी भएका कोरोना बीमालेख बमोजिमको दावी गरेका

अन्तर्राष्ट्रिय सम्बन्धमा योगदान दिएकामा जापान सरकारद्वारा पूर्वमन्त्री पाण्डे विभूषित

काठमाडौं, कात्तिक १८ । जापान सरकारले नेपालका पूर्वपरराष्ट्र मन्त्री रमेशनाथ पाण्डेलाई विभूषित गर्ने निर्णय गरिएको जानकारी दिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धमा पाण्डेले पुर्‍याएको योगदानका लागि विभूषित गर्न लागिएको नेपालस्थित जापनी

गरीब, अशक्तलाई खाना खुवाउँदा सरकारको भयो बेइज्जती, काठमाडौं महानगरले रोक्यो निःशुल्क खाना अभियान

काठमाडौं, कात्तिक १७ । कोरोना भाइरसका कारण रोजगारी गुमाएका र हातमुख जोर्न उपायहीनलाई खाना खुवाउनेहरुप्रति सरकार रुष्ट बनेको छ । यसरी दुःखी गरीबलाई खाना खुवाउँदा सरकारको बेइज्जती भएको तर्क गरिएको

पेट्रोलियम पदार्थको मूल्य स्थिरीकरण कोषमा रहेको नौ अर्ब रुपैयाँ खर्च गर्ने बाटो खुल्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य स्थिरीकरण कोषमा जम्मा गरेको रकम खर्च गर्ने बाटो खुलेको छ । लामो समयदेखि कोषमा जम्मा भएको रकम प्रयोगमा नआएपछि सरकारले नियमावली संशोधन गरेर खर्चका

जनस्वास्थ्यमा बेवास्ता गर्ने सरकार ‘राष्ट्रवादी’ हुन सक्दैन

-नारायण पौडेल प्रारम्भकोरोना भाइरसको उत्पत्ति भएको करिब एकबर्ष पुग्न लाग्यो । चीनमा पहिलोपटक देखिएको यस भाइरस सम्बन्धमा चीनले सत्यता लुकाएको चर्चा अहिलेपनि हुने गरेकोमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरी भाइरसलाई

बालुवाटारमा अचेत लम्पसार सत्ता र कोरोना विषाणुको च्याम्बरमा मारिँदै नागरिक

राजन कुईंकेल । ‘कम्युनिष्ट–समाजवादी’ ट्याग भिरेर गरीबी, अशिक्षा, रोग, भोक र शोकको गाथा बेच्दै सिंहदरबारको सत्तामा पुग्ने लाइसेन्स पाएको नेकपा सरकारले अन्ततः म्याउँ गरेरै छाड्यो । अर्थात् संसारलाई त्राहीमाम् बनाइरहेको

उपचार गर्दिनभन्दा जनताले कर तिर्दिन भनेमा के भन्ने ? : नेपाली कांग्रेस

काठमाडौं, कात्तिक ४ । नेपाली कांग्रेसले कोरोना भाइरसको उपचार गर्दिन नभन्न फेरि पनि सरकारको ध्यानकर्षण गराएको छ । प्रधानमन्त्री केपी ओलीसँग कांग्रेसले जनताको उपचार गर्दिन भन्दा जनताले पनि कर तिर्दिन

पहिलो त्रैमासिक बजेट खर्च निराशजनक, सरकारी प्रयास कमजोर

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले कुल बजेटको १५ प्रतिशत पनि खर्च गर्न सकेको छैन । कोरोना रोकथामका लागि सरकारले चालेका कदमहरूलाई खुकुलो पार्दै विकास निर्माणका कामसँगै आर्थिक

खाद्य कम्पनीले सोमबारदेखि खसी–बोका बेच्दै, प्रतिकिलो ५५० रुपैयाँमा पाइने

काठमाडौं, कात्तिक २ । सरकारले सोमबारदेखि दशैंका लागि खसी–बोका बिक्री गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने सहुलियत दरको खसी–बोकालाई प्रति किलोग्राम ५५० रुपैयाँ तिर्नुपर्नेछ ।

एकल पुरुषलाई समेत भत्ता !

दार्चुला । ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल पुरुषले पनि भत्ता खाएको भने नसुनेको हुनसक्छ ।