७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षमा पौडेल निर्वाचित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल विजयी हुनु भएको छ । सोमबार साँझ भएको निर्वाचनमा अर्का प्रत्यासी काभ्रेपलाञ्चोकका दिनानाथ गौतमलाई ७६ मतान्तरले पराजित