१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरस्वती ओलम्पिकको हिट चरणबाटै बाहिरिइन्

एजेन्सी । नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी जापानमा जारी टोकियो ओलम्पिकको हिट चरणबाटै बाहिरिएकी छिन् । महिला सय मिटर दौडमा आज बिहान प्रतिस्पर्धा गरेकी सरस्वतीले १२ दशमलव ९१ सेकेडमा रेस