१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोज यादव नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव

काठमाडौं । मधेश प्रदेश नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन हुनुभएको छ । जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेतामा सर्वसम्मत चयन गरेको