एजेन्सी । युरोकप नजिकिँदै गर्दा स्पेनको कप्तान सर्जिओ बुस्क्वेट्स कोरोना भाइरसबाट संक्रमित भएका छन् । युरोकप २०२० अन्तर्गतको आफ्नो पहिलो खेलको ८ दिन पहिले स्पेनका कप्तानमा संक्रमण देखिएको हो ।